spot_img

प्रतिगमन परास्त गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको एकता आवश्यक :ओली

spot_img
spot_img

काठमाडाै,१४ असार। काठमाडौँमा आयोजित मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक चुनौती “प्रतिगमन” भएको बताएका छन्।

उनले समाजवादतर्फको यात्रामा बाधा पुर्‍याइरहेको प्रतिगमनलाई परास्त गर्नु अहिलेको प्रमुख दायित्व भएको उल्लेख गर्दै सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए।

ओलीले यी शक्तिहरू एकजुट भएर प्रतिगमनविरुद्ध साझा मोर्चा बनाउनुपर्ने धारणा पनि राखे। कार्यक्रम मदन भण्डरीको सम्झनामा आयोजित गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय