spot_img

७ हजार २०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

spot_img
spot_img

बीरगन्ज,१९ असार । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ। हिजाे (बिहीबार)को तुलनामा आज सुन तोलामा ७ हजार २०० रुपैयाँ र चाँदी ताेलामा १६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० र चाँदीकाे मूल्य ४ हजार ६१५ रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र चाँदीको मूल्य ४ हजार ४५० कायम भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय