spot_img

बालेन सरकारद्धारा १५ सय राजनीति नियुक्ति खारेज

spot_img
spot_img

काठमाडौं,२० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज गरेको छ ।

बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘हेल्लो सरकार’ मार्फत १० हजार ९३२ गुनासो प्राप्त भएको जानकारी गराएका छन् ।

उनले प्राप्त गुनासोमध्ये ८७७ वटाको समाधान र ३,२८६ गुनासो समाधानको प्रक्रियामा रहेको जानकारी गराएका छन् । यसको विषयमा सरकारले विस्तृत सूचना र जानकारी दिने समेत प्रवक्ता पोखरेलले बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय