spot_img

आज प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

spot_img
spot_img

काठमाडौँ,३० असार । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ। साथै, संघीय संसद्को जारी बजेट अधिवेशन अन्त्य गर्ने विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले समसामयिक सरकारी कार्यसूचीका अन्य विषयमा समेत आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय