spot_img

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,३० असार । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले मंगलबारको बैठकपछि अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका हुन्।

मंगलबार बसेको बैठकमा तीनवटा निकायका वार्षिक प्रतिवेदन पेस गरिएको थियो। बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले समेत सम्बोधन गरेका थिए।

संसद् बैठक नियमित कार्यसूचीअनुसार सञ्चालन हुँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय