spot_img

प्रधानमन्त्री शाहद्धाारा आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

spot_img
spot_img

काठमाडौं,०६ साउन । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयका साथै सरकारका नियमित एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। बैठकका एजेन्डाबारे भने प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय