spot_img

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

spot_img
spot_img

बीरगन्ज,१३ साउन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीका साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण प्रस्ताव तथा एजेन्डामाथि छलफल गरी आवश्यक निर्णयसमेत बैठकबाट हुने बताइएको छ ।

बैठकमा सरकारको पछिल्लो कार्यसम्पादन, प्रशासनिक गतिविधि तथा समसामयिक परिस्थितिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय