spot_img

ब्रोड पिक हिमपहिरोमा परेर निर्मल पुर्जासहित ६ नेपाली आरोहीको मृत्यु

spot_img
spot_img

काठमाडाै,१६ साउन । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी चर्चित नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको मृत्यु भएको छ।

मृत्यु हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्।

आरोहण टोलीमा रहेका १० जनामध्ये अन्य चार जना विदेशी नागरिक थिए। बिहीबारदेखि सम्पर्कविहीन रहेका आरोहीहरूको मृत्यु भएको पुष्टि शनिबार भएको हो।

हिमपहिरोमा परी नेपाली आरोहण क्षेत्रका एक अनुभवी र साहसी आरोही निर्मल पुर्जाको निधन भएपछि पर्वतारोहण समुदायमा शोक छाएको छ।

यसैबीच, प्रधानमन्त्री बालेन शाहले आरोहीहरूको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दिवंगत आरोहीहरूको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय