spot_img

एक हजार ८ सय रुपैयाले घट्यो सुनकाे मूल्य

spot_img
spot_img

बीरगन्ज,१७ साउन । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ८ सय र चाँदी ४५ ले घटेको हो ।

आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र चाँदीको को मूल्य चार हजार ३ सय १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कारोबार भएको महासंघले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय