spot_img

उपचारपछि शेरबहादुर देउवा काठमाडौं फर्किए

spot_img
spot_img

काठमाडौँ,२८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि काठमाडौं फर्किएका छन्।

देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए।

देउवा पत्नी आरजु राणा देउवासहित गत कात्तिक १० गते राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए।

देउवा काठमाडौं फर्किएको खबर पाएपछि उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय