spot_img

ग्यास अभावलाई लिएर हर्क साम्पाङले बालेनसँग मागे राजीनामा

spot_img
spot_img

काठमाडौं,३१ साउन । खाना पकाउने एलपी ग्यासको अभावलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारप्रति असन्तुष्टि जनाएका छन्।

काठमाडौंमा ग्यास नपाउँदा आफूले समेत खाना पकाउन समस्या भोग्नुपरेको उल्लेख गर्दै साम्पाङले बजारमा सहज आपूर्ति गर्न नसकेको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन्।

उनले व्यङ्ग्यात्मक शैलीमा सरकारलाई ग्यास उपलब्ध गराउन वा पदबाट राजीनामा दिन चुनौती दिएका छन्। ग्यास अभावका कारण काठमाडौंसहित विभिन्न क्षेत्रमा सर्वसाधारणले खाना पकाउन कठिनाइ भोगिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय