spot_img

भारतीय राजदूत श्रीवास्तव बीरगन्जमा

spot_img
spot_img

बीरगन्ज,२६ भदाै । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शुक्रबार बीरगन्ज पुगेका छन्।

राजदूत श्रीवास्तव शुक्रबार दिउँसो करिब १ः३० बजे बीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास पुगेका हुन्। उनी बुद्ध एयरको उडान नम्बर ५५३ मार्फत काठमाडौं हुँदै सिमरा विमानस्थलबाट वीरगञ्ज आएका थिए।

नेपाल–भारत सम्बन्ध तथा सीमावर्ती क्षेत्रका विषयमा हुने सम्भावित छलफलका दृष्टिले उनको वीरगञ्ज भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भारतको रक्सौलसँग जोडिएको वीरगञ्ज नेपाल–भारतबीचको प्रमुख व्यापारिक नाका हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय