spot_img

जेनजी आन्दोलनमा पक्राउ परेका आमाहरूको सिंहदरबार अगाडि धर्ना

spot_img
spot_img

काठमाडौं,२७ असोज । जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाहरूका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन् ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गर्दै उनीहरूले सोमबार सिंहदरबारको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

आफ्ना सन्तान प्रहरी हिरासतमा रहेपछि उनीहरूका आमाहरू सिंहदरबारको गेट अगाडि भेला भएर धर्नामा बसेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय