spot_img

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

spot_img
spot_img

काठमाडौं,२७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले दुवै अध्यादेश जारी गरिएको जानकारी दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय