spot_img

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

spot_img
spot_img

काठमाडौं,१८ कार्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय