नेपाल पोष्ट डेली

कैलालीमा कोरोना आशंक, भारतबाट फर्केका तीन जना अस्पताल भर्ना

काठमाडौं । कैलालीमा कोरोना संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार भारतबाट आएका उनीहरुलाई चेकजाँचको क्रममा शंका लागेपछि...

कोरोनाबारे अडियो बनाएर भ्रम फैलाउनेलाई कारवाही हुन्छ : प्रहरी

काठमाडौं । नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेर सर्वाजनिक भएको एक ‘अडियो’को विषयमा प्रहरीले अनुसन्धान थालेको छ । विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त अडियोमा नर्भिक...

अस्पतालले भन्यो : नर्भिकमा कोरोना विरामी छ भन्ने अडियोमा सत्यता छैन

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले कोरोना भाइरसबारे भाइरल भइरहेको ‘अडियो’मा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । शनिबार एक विज्ञपप्ति जारी गर्दै अस्पतालले हालसम्म...

दिल्लीमा कोरोना संक्रमण निको हुन्छ भन्दै ‘गहुँत’ भोजको आयोजना

दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथामका लागि गहुँत भोजको आयोजना गरिएको छ । गत शनिबार ‘अखिल भारत हिन्दु महासभा’ले दिल्लीमा कोरोना...

उपभोक्तालाई ग्यास नदिए लाइसेन्स खारेज हुन्छ : आपूर्ति मन्त्री भट्ट

काठमाडौं । सरकारले सहज रुपमा ग्यास वितरण नगरे सेना र प्रहरी लगाउने चेतावनी दिएको छ । सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा...

कोरोना भाइरसबारे भ्रम फैलाउने पक्राउ

नैरोबी । केन्यामा कोरोना भाइरस (कोभिड–१९) बारे गलत सूचना फैलाउने एकजना पक्राउ परेका छन् । कोरोनाबारे गलत सूचना फैलाएर जनतालाई भ्रम पारेको आरोपमा २३...

अब विद्यालय बिहान ९ देखि ३ बजेसम्म सञ्चालन गर्ने तयारी, यस्तो छ कारण

काठमाडौं । अबदेखि विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म हुने भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म रहँदै आएको पूर्ववर्ती समयलाई सरकारले नयाँ...

‘एसईई’ परीक्षा सर्ने वा नसर्नेबारे केही दिनमा थाहा हुन्छ : मन्त्री ढकाल

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेकाले एसईई परीक्षा सर्न सक्ने बताएको छ । आइतबार राष्ट्रियसभामा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना...

प्रचण्डलाई ‘थप्पड’ हान्ने कुँवर संसदभवनबाट पक्राउ

काठमाडौं । सात वर्षअघि पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट गरेको हो...

Stay in Touch

To follow the best weight loss journeys, success stories and inspirational interviews with the industry's top coaches and specialists. Start changing your life today!