नेपाल पोष्ट डेली

सन् २०२२ सम्ममा नेपालमा पर्यटक निकै बढ्छन्ः मन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका–५ जनकौलीमा निर्माण...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

अर्काेहप्ता साझा–विवेकशील पार्टी एकता घोषणा गर्ने तयारी, नेतृत्वबारे छलफल जारी

काठमाडौं । साझा पार्टी र विवेकशील नेपालबीच पुनः पार्टी एकता गर्न अन्तिम छलफलमा नेताहरु जुटेका छन् । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र...

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार...

दुवै अध्यक्षले निर्णय गर्नुस्, दोस्रो पुस्ता नेतृत्वका लागि तयार छ : मन्त्री पुन

काठमाडौं । ऊर्जामन्त्री एवम् नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन्। रोल्पाको लाकुरीमा सोमबार ३३र११ केभी सबस्टेशनको उद्घाटन...

धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै : मुख्यमन्त्री पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताएका...

सरकारले थाल्यो तुरुन्त फिल्डमै नतिजा थाहा पाउने एन्टिजेन विधिबाट कोरोना परीक्षण

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले नयाँ विधिबाट परीक्षण सुरु गरेको छ। धेरै जनाको परीक्षण गर्न सकिने र नतिजा पनि आधा घण्टामै...

अफगानिस्तानमा आत्मघाती कार बम बिस्फोट, ३० प्रहरीको मृत्यु, अन्य २० घाइते

काबुल । अफगानिस्तानमा आइतबार आत्मघाती कार बम बिस्फोट हुँदा ३० प्रहरीको मृत्य भएको छ। यस घटनामा अन्य २० व्यक्तिहरु घाइते भएको सिन्ह्वाले जनाएको छ। गजनी प्रान्तको...

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको...

Stay in Touch

To follow the best weight loss journeys, success stories and inspirational interviews with the industry's top coaches and specialists. Start changing your life today!