जिल्ला प्रहरी कार्यालय पर्साले २ सय ७० किलोग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बीरगन्ज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो ।
परवानीपुर सडकखण्डमा चेकजाँच...
काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको...
काठमाडौँ – आज २०७९ साल असार ३ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा...
काठमाडौँ - आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा...