HomeTagsअरनिको राजमार्ग

Tag: अरनिको राजमार्ग

स्कुटर चालकको मृत्युपछि अवरुद्ध अरनिको...

काभ्रे,०६ फागुन । काभ्रे जिल्लाको बनेपास्थित अरनिको...

स्कुटर चालकको मृत्युपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा

काभ्रे,०६ फागुन । काभ्रे जिल्लाको बनेपास्थित अरनिको राजमार्ग स्कुटर चालकको मृत्यु भएपछि केही समय अवरुद्ध बनेको थियो, तर सुरक्षाकर्मीको सक्रियतापछि अहिले पुनः सञ्चालनमा आएको छ। बुधबार बिहान बनेपाको दूरसञ्चार कार्यालय नजिक टिपरले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए, जसका कारण क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। दुर्घटनामा संलग्न टिपरप्रति आक्रोशित प्रदर्शनकारीले सवारी साधनमा आगजनी समेत गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएका...

स्कुटर चालकको मृत्युपछि...

काभ्रे,०६ फागुन । काभ्रे जिल्लाको बनेपास्थित अरनिको राजमार्ग स्कुटर चालकको मृत्यु भएपछि केही समय अवरुद्ध बनेको थियो, तर सुरक्षाकर्मीको सक्रियतापछि अहिले पुनः सञ्चालनमा आएको...