HomeTagsअर्जुननरसिंह केसी

Tag: अर्जुननरसिंह केसी

बजेट विनियोजनमा मनोमानी भएको भन्दै...

काठमाडौं,०८ असार । सत्तारूढ दल नेपाली कांग्रेसका...

बजेट विनियोजनमा मनोमानी भएको भन्दै कांग्रेस सांसदले नै मागे छानबिन समिति

काठमाडौं,०८ असार । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा ‘मनमानी’ भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले बजेट विनियोजन प्रक्रिया सही छ वा छैन भनी छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताए। केसीले दुई उपप्रधानमन्त्रीलाई आग्रह गर्दै भने, “तपाईंले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठीक छ कि छैन भनेर एउटा संसदीय समिति बनाऔं, त्यसले छानबिन गरोस्।” उनले संसदीय समिति गठन नभएमा सुशासन समिति वा लेखा समितिमा पठाउनुपर्नेमा जोड दिए। “यो मनपरी ढंगले जसरी...

बजेट विनियोजनमा मनोमानी...

काठमाडौं,०८ असार । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा ‘मनमानी’ भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका...