काठमाडौँ, १५ फागुन । दाङमा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका–१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध सोही उपमहानगरपालिका–१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने सोही उपमहानगरपालिका–१६ घर भएका इन्द्रबहादुर विकको मेडिकलबाट खरिद गरेको भन्ने खुलेपछि विकलाई...
काठमाडौँ, १५ फागुन । दाङमा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १०...