जनकपुरधाम,३० मंसिर। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा काम गर्ने कर्मचारीहरुले तलब/भत्ता नपाएपछि आन्दोलित भएका छन्।
आफ्नो ज्यानको प्रवाह नगरी आइसलेसनमा खटिएका करिब ५० जना चिकित्सक, नर्स र अन्य कर्मचारीहरुले ६ महिनाकाे भत्ता र दुई...