आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
HomeTagsआरिफ शेख

Tag: आरिफ शेख

नेपाली क्रिकेटर आरिफले गरे विवाह,...

काठमाडौं,१९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका...

नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै

काठमाडौं,१९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ शेखले विवाह गरेका छन् । आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् । पर्सा वीरगन्जका आरिफ र बाराको कलैयाकी खातुनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । आरिफका सहोदर भाइ आसिफ शेखले पनि आज (शुक्रबार) विवाह गर्दैछन् । उनले पनि वीरगन्जबाटै विवाह गर्न लागेका हुन् । यी दुवै दाजुभाइ पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहँदै आएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दा आरिफले सुदूरपश्चिम रोयल्सबाट प्रतिस्पर्धा गरेका थिए ।

नेपाली क्रिकेटर आरिफले...

काठमाडौं,१९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ शेखले विवाह गरेका छन् । आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् । पर्सा वीरगन्जका आरिफ...