Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
HomeTagsआर्थिक वृद्धिदर

Tag: आर्थिक वृद्धिदर

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत...

काठमाडाैं, २१ चैत्र ।  विश्व बैंकले चालु...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण

काठमाडाैं, २१ चैत्र ।  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा, विश्व बैंकले गत वर्षको बाढीपहिरोले नेपालको अर्थतन्त्रमा असर गरे पनि सरकारको पुनःउत्थानको प्रयासले आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुर्याउने बताएको छ। नेपाल सरकारको प्रक्षेपणअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६ प्रतिशतले वृद्धि हुनेछ। विश्व बैंकले आगामी दुई वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान पनि गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि भएको थियो।

नेपालको आर्थिक वृद्धिदर...

काठमाडाैं, २१ चैत्र ।  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा, विश्व बैंकले...