HomeTagsइलाम

Tag: इलाम

इलाममा पारिवारिक झगडामा धारिलो हतियार...

काठमाडौं,०१ साउन । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ...

इलाममा फेला पर्‍यो नयाँ प्रजातिको...

इलाम, ३ वैशाख । इलामको सुखानी...

इलाममा पारिवारिक झगडामा धारिलो हतियार प्रहार, भाइको मृत्यु

काठमाडौं,०१ साउन । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ । हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।

इलाममा पारिवारिक झगडामा...

काठमाडौं,०१ साउन । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ...

इलाममा फेला पर्‍यो...

इलाम, ३ वैशाख । इलामको सुखानी वन क्षेत्रमा नेपालमा अहिलेसम्म अभिलेख नभएको एक नयाँ प्रजातिको चरा फेला परेको छ। बैजनी रङको सुन्दर चरा...