Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
HomeTagsईश्वरी घर्ती मगर

Tag: ईश्वरी घर्ती मगर

संसदको काम नीति निर्माण हो,...

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) की...

संसदको काम नीति निर्माण हो, सबै योजनामा नजोडिनु राम्रो : सांसद घर्ती

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा रोल्पाका प्रतिनिधिसभा सांसद ईश्वरी घर्ती मगरले संघीय संसदको भूमिका नीति निर्माणमै सीमित हुनुपर्ने धारणा राखेकी छन् । उनको अनुसार, सांसदहरू बजेटको बाँडफाँटमा भन्दा पनि दीर्घकालीन नीति र विधि निर्माणमा सक्रिय हुनुपर्ने समय आएको छ। “सांसदको मुख्य कर्तव्य भनेको नीति बनाउने हो, योजनाको भागबण्डा गर्ने होइन,” घर्तीले स्पष्ट भनिन्, “राष्ट्रिय गौरवका योजनाबाहेक अरु योजनामा संसदको प्रत्यक्ष संलग्नता हुनु उपयुक्त हुँदैन।” उनले संसदको मूल कार्यप्रणाली नै संविधानअनुकूल नीति निर्माण र कार्यान्वयनको निगरानीमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

संसदको काम नीति...

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा रोल्पाका प्रतिनिधिसभा सांसद ईश्वरी घर्ती मगरले संघीय संसदको भूमिका नीति निर्माणमै सीमित हुनुपर्ने धारणा...