21.1 C
Kathmandu
Thursday, December 1, 2022

उखु किसान

कृषि मन्त्रीको चेतावनीः उखु किसानलाई कमजोर पार्नेको प्रतिकार हुन्छ

जनकपुरधाम,पौष ४ । उखु किसानलाई भुक्तानी नदिइ लाचार पर्नेहरुको प्रतिकार हुने चेतावनी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले दिएका छन्। काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कृषि मन्त्री साहले...

जनकपुरधाममा उखु किसानको समर्थनमा रिले अनशन

जनकपुर, पुष ३।काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा जनकपुरधाममा रेल अनशन थालिएको छ। जनकपुरधामको जनक चौकमा स्थानीय युवा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन्। उखु किसानहरुले लामो समयदेखि चिनी मिलका मालिकहरुबाट भुक्तानी पाएका छैनन्। उखु किसानहरुले रकम...

उखु किसानको समर्थनमा जनकपुरमा प्रदर्शन

जनकपुरधाम,मंसिर ३० :  आन्दोलनरत उखु किसानको समर्थनमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रदर्शन भएको छ। चिनी मिलका मालिकहरुबाट भुक्तानी नपाएका किसानहरु काठमाडौंमा सोमबारदेखि आन्दोलनरत छन्। गत वर्ष सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यन्वयन र...

Recent posts

Popular categories