काठमाडौं,२९ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्रबिन्दु भएको सहरको रूपमा पनि विशेष महत्व रहेको बताए । उनले काठमाडौंभित्र विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान र रैथाने रहनसहन, मौलिक खानपान, जीवनशैली, बाजागाजा, नाच तथा शृङ्गारहरूको अलौकिक संयोजन अन्यत्र पाउन दुर्लभ रहेको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले महानगर घोषणा भएको ३० औँ वर्ष पूरा गरेको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष...
काठमाडौं,२९ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय...