काठमाडौँ,२१ मंसिर । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा मलेसिया गएको १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ ।
मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवलेकन भ्रमण सम्पन्न गरेर घिमिरे नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार स्वदेश फर्केको हो ।
भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुख लगायतसँग भेटघाट गरेकी थिइन् ।
भेटमा दुवै देशका संसद्को सहकार्य बढाउन संसदीय मैत्री समूह गठन गरेर अघि बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा...
काठमाडौँ,२१ मंसिर । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा मलेसिया गएको १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ ।
मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक...