वीरगन्ज,१२ बैशाख । नेपालसहित चार देशमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना नरोकिने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गर्ने योजना बनाएको भन्दै कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो ।
यद्यपि, नेपाल, सेनेगल, मङ्गोलिया र आइभोरी कोस्टमा सम्झौता भई कार्यान्वयनमा रहेका परियोजनाहरू सुचारु रहने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एमसिसी एक कर्मचारीलाई उद्धृत गर्दै जनाएको छ ।
एमसिसीले विश्वका २० देशमा विभिन्न विकास परियोजना सञ्चालन गर्दै आएको छ । तर, माथि उल्लिखित चार देशबाहेक अन्य मुलुकमा सञ्चालित परियोजनाहरू स्थगित...
वीरगन्ज,१२ बैशाख । नेपालसहित चार देशमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना नरोकिने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी...