सुर्खेत,२३ चैत । नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनसभा गर्ने भएको छ । देशमा लोकतन्त्र र गणतन्त्रमा धावा बोल्न थालिएको भन्दै एमालेले जनसभा गर्ने भएको हो ।
एमालेको जिल्ला कार्य समिति सुर्खेतले सभाको आयोजना गर्ने भएको छ ।
पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए ।
‘एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘सभालाई व्यवस्थित बनाउनका लागि...
सुर्खेत,२३ चैत । नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनसभा गर्ने भएको छ । देशमा लोकतन्त्र र गणतन्त्रमा धावा...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गर्नुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित...
काठमाडौँ — चुनावमा हुने अधिकांश खर्च अपारदर्शी र प्रश्नचिन्ह लाग्ने किसिमका भएको भन्दै निर्वाचन प्रणालीमाथि नै प्रश्न उठिरहेका बेला राजनीतिक दलहरु भने झनै भड्किलो...
एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।
बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् ।...
चितवन । एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि नेकपा...