नी
जनकपुरधाम, कार्तिक १८ । ओरेका नेपाल धनुषा द्वारा जनकपुरमा आयोजित बलात्कार तथा लैङ्गिक हिंसा विरूद्ध को राष्ट्रिय अभियान को अपिल कार्यक्रम सम्पन गरियो।
यस कार्यक्रमाओरेक नेपाल धनुषा द्वारा आयोजित बलात्कार तथा लैङ्गिक हिंसा विरूद्ध को राष्ट्रिय अभियानको ज्ञापन पत्र आन्तिरक मामिला तथा कानुन मन्त्री बुझईएको हो।
यस कार्यक्रममा प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री,धनुषाको मुखियापट्टी मुसरनिया र गणेशमान चारनाथ नगरपालिकाकी उप-प्रमुख,नेपाल बार एशोसिएसन का अाध्छय, नग्राईन पालिकाका उप- मेयर तथा युवाहरु उप्सित थिए।
ओरेक नेपालले आयोजित महिला हिंसाको अवस्था तथा न्यायमा पहुँचको पहुँचको लागि न्यायिक समितिको भुमिका विषयक संवाद कार्यक्रममा...
नी
जनकपुरधाम, कार्तिक १८ । ओरेका नेपाल धनुषा द्वारा जनकपुरमा आयोजित बलात्कार तथा लैङ्गिक हिंसा विरूद्ध को राष्ट्रिय अभियान को अपिल कार्यक्रम सम्पन गरियो।
यस कार्यक्रमाओरेक...