वीरगन्ज,१६ असार । सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षाको व्यापक प्रभाव देखिएको छ। कञ्चनपुर जिल्लामा भारी वर्षासँगै ‘रेड अलर्ट’ जारी गरिएको छ भने, धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा व्यापक डुबान भएको छ। जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेको जनाएको छ। पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर र कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले सोमबार बिहान ११ः५० बजे सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च...
वीरगन्ज,१६ असार । सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षाको व्यापक प्रभाव देखिएको छ। कञ्चनपुर जिल्लामा भारी वर्षासँगै ‘रेड अलर्ट’ जारी गरिएको छ भने, धनगढी उपमहानगरपालिकाका विभिन्न...