काठमाडौँ,०७ पुस । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ देखि १९ गतेसम्म हुने भएको छ। आइतबार खेलाडी टक्सको नयाँ श्रृंखलामा उपस्थित भएका अखिल नेपाल कबड्डी संघ (अनेकस) का महासचिव अरविन्द झाले प्रतियोगिता माघको पहिलो साताबाट सुरु हुने जानकारी गराएका हुन्।
प्रतियोगिताको पहिलो संस्करणमा धनगढी वाइल्ड क्याट्स, विराटनगर ब्यानडिट्स, हिमालयन रेडर्स, जनकपुर नाईट्स, काठमाडौं म्याभरिक्स र पोखरा लेकर्स गरि ६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुनेछ।
महासचिव झाले एनकेएलले नेपाली कबड्डीको स्तर माथि लैजाने प्रतिक्रिया दिए। उनले भने, ‘हामीले पहिलो पटक...
काठमाडौँ,०७ पुस । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ देखि १९ गतेसम्म हुने भएको छ। आइतबार खेलाडी टक्सको...