काठमाडौं, ९ वैशाख । दुई दिनअघि मात्रै मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर भएसँगै उपाध्याय स्वतः निलम्बनमा परेका छन्।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाट शपथ लिएर पदभार सम्हालेका उपाध्यायमाथि सार्वजनिक खरिद ऐन उल्लंघन गर्दै आर्थिक अनियमितता गरेको आरोप छ।
अख्तियारको दाबी अनुसार बाराको पचरौता नगरपालिकाले ठेक्का प्रक्रियामा आवश्यक सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नु पर्नेमा उपाध्यायको ‘केएस मल्टिपर्पस प्रा.लि.’ मार्फत आफ्नो प्रभाव दैनिकमा...
काठमाडौं, ९ वैशाख । दुई दिनअघि मात्रै मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा...