HomeTagsकाठमाडौँ महानगरका

Tag: काठमाडौँ महानगरका

काठमाडौँ महानगरका कर्मचारी बालेनविरुद्ध उत्रिए,...

काठमाडौँ, २८ चैत्र । काठमाडौँ महानगरपालिकाका...

काठमाडौँ महानगरका कर्मचारी बालेनविरुद्ध उत्रिए, छानबिनको माग

काठमाडौँ, २८ चैत्र । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरू उत्रिएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्ष प्रवेशमा नगरप्रहरीमार्फत गरिएको अवरोधप्रति आक्रोशित हुँदै कर्मचारीहरूले बालेन र उनका सचिवीय टिममाथि छानबिनको माग गरेका हुन्। चैत्र २१ गते गुरागाईं कार्यकक्षमा फर्किएलगत्तै महानगर प्रमुख बालेनले नगरप्रहरी परिचालन गरी प्रवेशमा रोक लगाएका थिए। तर, वडाध्यक्षहरू र केही कर्मचारीको सहयोगमा गुरागाईंले कार्यकक्षमा प्रवेश गरेका थिए। यस घटनापछि बिहीबार विभिन्न कर्मचारी संगठनले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र प्रमुख स्वकीय सचिव भूपदेव शाहमाथि छानबिनको माग गरेका...

काठमाडौँ महानगरका कर्मचारी...

काठमाडौँ, २८ चैत्र । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरू उत्रिएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्ष प्रवेशमा...