काठमाडौं । काभ्रे बस दुर्घटनामा मृत्यु भएका केहीको पहिचान खुलेको छ ।
मंगलबार साँझ काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटनाग्रस्त भएको थियो ।
सो दुर्घटनामा १७ जनाको ज्यान गएको प्रहरीको भनाइ छ । जसमध्ये १३ जनाको पहिचान भएको हो ।
मृत्यु हुनेहरुमा बनेपा नगरपालिका – ११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तैगरी बनेपा...
काठमाडौं । काभ्रे बस दुर्घटनामा मृत्यु भएका केहीको पहिचान खुलेको छ ।
मंगलबार साँझ काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ...