काठमाडौं,१५ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १४ पुगेको छ।
बुधबार महाराष्ट्रको ठाणेमा एक ६७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनलाई मे २५ मा अस्पताल भर्ना गरिएको थियो। मृतक उच्च रक्तचाप र मधुमेहका बिरामी थिए र उनले कोरोनाविरुद्धको खोप पनि लगाएका थिएनन्।
यसैगरी, बुधबार नै चण्डीगढमा कोरोना उपचारका क्रममा उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनी पन्जाबको लुधियानामा काम गर्थे र सास...
काठमाडौं,१५ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि...