शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu

कृष्ण बहादुर महरा

पूर्वसभामुख महराको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं- संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको...

महराको थुनछेक बहस सुरु : कसुर प्रमाणित भए १० वर्षसम्म कैद

काठमाडौं — संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराको आइतबार थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा १२ बजेबाट बहस सुरु भएको हो। अहिले सरकारी वकिलले बहस गरिरहेको...

महराको थुनछेक बहस आज, यस्तो हुन्छ प्रक्रिया

काठमाडौं– महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन । जिल्ला सरकारी वकिल...

महराले साबिती बयान दिन मानेनन्, अब मुद्दा कसरी अगाडि बढ्छ ?

काठमाडौं। यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीसमक्ष साबिती बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक उनलाई बयान दिन भने पनि उनले मानेका छैनन् । महराले बयान दिन नमाने पनि...

महरालाई १३ दिन थुनामा राख्न अदालतले अनुमति, थप ३ दिन प्रहरी हिरासतमै

काठमाडौं –संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । १० दिन प्रहरी हिरासतमा गुजारिसकेका महरा थप ३ दिन...

महरालाई अनुसन्धानका लागि म्याद थप गर्नु पर्ने या नपर्नेबारे अदालतमा बहस

काठमाडौँ बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराका सम्बन्धमा अनुसन्धानका लागि म्याद थप गर्नु पर्ने या नपर्ने भन्ने सम्बन्धमा बहस सुरु भएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धानका लागि थप १३ दिनको समय माग...

अस्पतालबाट महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ — बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। नर्भिक अस्पतालबाट महरालाई सरकारी वकिल कार्यालय लगिएको हो। उनलाई आजै म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। अनुसन्धान...

महरालाई आज अदालत लगिदै

काठमाण्डौ – यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी छ । थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो । दशैँ बिदा...

Recent posts

Popular categories