जनकपुरधाम, २२ असोज : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मा वडा च्याम्पियन पुरुष फुटबल प्रयोगिता हुने भएको छ ।
स्थानीय श्री समता यूवा क्लवको आयोजनामा हुने प्रतियोगिताको समुद्घाटन कात्र्तिक २ गते हुने भएको छ।
खेलकुद संयोजक मो.खुरसेद राइनका अनुसार नगरपालिकाका १० वटै वडाका टीम प्रतियोगितामा सहभागी हुनेछ।
एक वडाको खेलाडी अर्को वडाबाट खेल्न नपाइने, खेल फिफाको नियम अनुसार खेलाइने, अनिवार्य रुपमा प्रत्येक खेलाडीको जर्सी, बुट साथै क्लव वा वडाको बाइनर हुनुपर्ने नियम बनाएको छ । यस्तै रेफ्रि डिसिजन लास्ट डिसिजन हुने र बढी बोल्न नपाइने नियम पनि बनाएको छ। र सथै...
जनकपुरधाम, २२ असोज : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मा वडा च्याम्पियन पुरुष फुटबल प्रयोगिता हुने भएको छ ।
स्थानीय श्री समता यूवा क्लवको...