HomeTagsगृहमन्त्रालय

Tag: गृहमन्त्रालय

राजावादी प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा...

काठमाडौं,१५ चैत । काठमाडौंमा राजावादी समूहको प्रदर्शन...

राजावादी प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं,१५ चैत । काठमाडौंमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी बैठकमा प्रदर्शनको अवस्था मूल्याङ्कन गर्दै थप सुरक्षात्मक कदमबारे छलफल भइरहेको छ। गृहमन्त्री लेखकको सचिवालयका अनुसार, राजावादी प्रदर्शन नियन्त्रण गर्न आवश्यक निर्णय लिन बैठक बोलाइएको हो। "प्रदर्शनबारे समीक्षा गर्दै आगामी योजनाबारे छलफल भइरहेको छ। कर्फ्यु पनि लाग्न सक्छ," सचिवालयले जानकारी दिएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार, सानो समूहमा विभाजित प्रदर्शनकारीहरूले विभिन्न स्थानमा आगजनीको प्रयास गरिरहेका छन्। यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय उच्च सतर्कतामा रहेको छ। राजधानीमा बढ्दो प्रदर्शनलाई मध्यनजर...

राजावादी प्रदर्शन उग्र...

काठमाडौं,१५ चैत । काठमाडौंमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी...