वीरगन्ज,०२ फाल्गुन । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउँदै अपराध नियन्त्रणलाई प्राथमिकता दिएका छन् । छोटो समयमै उनले तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण लगायतका अभियानलाई तीव्र बनाएका छन् ।
एसपी मिश्र पर्सा आएको १६ दिनमै करिब ४ करोडको तस्करीको सामान बरामद गरी वीरगन्ज भन्सारमा दाखिला गराएका छन् । उनले ३ करोड ७० लाख ४६ हजार ८९२ रुपैयाँ बराबरका भन्सार छलीका सामान भन्सार तथा राजस्व कार्यालयमा दाखिला गराएका छन् ।
यस्तै सोही अवधिमा १८७ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्...
वीरगन्ज,०२ फाल्गुन । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउँदै अपराध नियन्त्रणलाई प्राथमिकता दिएका छन् ।...