28.1 C
Kathmandu
Thursday, September 29, 2022

चोलेन्द्र शम्शेर

निवासबाटै चोलेन्द्र शमशेर जबरा निस्किन रोक किन लगाइयो ?

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छ । आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो । जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न...

बार एशोसिएसनलाई वार्ताका लागि प्रधानन्यायाधीश राणाको आह्वान

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बार एशोसियसनलाई वार्ताका लागि आह्वान गरेका छन् । आफ्नो राजीनामा माग्दै तीन सातादेखि न्यायिक वृत्त आन्दोलित भइरहेका बेला राणाले सोमबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई औपचारिक रूपमा आग्रह...

सर्वोच्चमा तनाव: वकिल र प्रहरीबीच घम्साघम्सी, बार महासचिवसहित ६ जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ५ वकिल घाइते भएका छन् । घाइते हुनेमा बारका...

सर्वोच्चमा वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने भन्दै भित्र प्रवेश गर्न थाल्ने क्रममा प्रहरीसँग...

‘प्रधानन्यायाधीशले आजै राजीनामा दिए ससम्मान बिदा गर्छौँ’ :आन्दोलित कानून व्यवसायी

काठमाडौँ– सोमबार नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीले सर्वोच्च अदालतमा धर्नासमेत दिएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आजै राजीनामा दिए ससम्मान बिदा गर्ने बताएका छन् । धर्नामा जानुअघि कोणसभालाई सम्बोधन गर्दै...

प्रधानन्यायाधीशको राजीनामा माग्दै वकिलहरूको प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना...

प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी

काठमाडौँ– सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश...

प्रधानन्यायाधीश जबराविरुद्ध १४ न्यायाधीशको ‘एक्सन’ पछि अन्योलमा बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले ‘एक्सन’ लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार बिहान ११ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

Recent posts

Popular categories