HomeTagsछलफल

Tag: छलफल

ओली, देउवा र प्रचण्डबीच संसद्...

काठमाडौं,१९ जेठ । प्रमुख तीन दलका शीर्ष...

सभामुख घिमिरेद्वारा सदनको गतिरोध अन्त्य...

काठमाडौं,१४ जेठ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य...

ओली, देउवा र प्रचण्डबीच संसद् गतिरोध अन्त्यका लागि छलफल सुरु

काठमाडौं,१९ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो । खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ । ओली र देउवा भेट्नुअघि प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए ।

ओली, देउवा र...

काठमाडौं,१९ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी...

सभामुख घिमिरेद्वारा सदनको...

काठमाडौं,१४ जेठ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको...