HomeTagsजङ्गली जनावर

Tag: जङ्गली जनावर

ठोरीका किसान जङ्गली जनावरको आतङ्कले...

ठोरी,१३ पुस । पर्साको ठोरीमा जङ्गली जनावरको...

ठोरीका किसान जङ्गली जनावरको आतङ्कले हैरान

ठोरी,१३ पुस । पर्साको ठोरीमा जङ्गली जनावरको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । जङ्गल किनारका खेतबारीमा लगाइएका तोरी , गहुँ , आलु ,कोदो लगायतको हिँउदे बाली मात्र होइन पछिल्लो समय जनावरकै आतङ्कबाट बच्न लगाइएको सुर्ती बारीमा समेत जनावरले क्षति पुर्याउन थालेको हो । ठोरीका अधिकांश खेतबारीमा फाटेको लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् ।जङ्गली जनावर धपाउन किसानले अनेक उपाय लगाउँदा पनि जनावरले दुख दिन नछोडेको ठोरी –४ का किसान हरि तिमिल्सिनाले बताए । पर्सा राष्ट्रीय निकुञ्जबाट करीब २ किमी दक्षिण तर्फ रहेको आफ्नो तोरीबालीमा जनावर...

ठोरीका किसान जङ्गली...

ठोरी,१३ पुस । पर्साको ठोरीमा जङ्गली जनावरको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । जङ्गल किनारका खेतबारीमा लगाइएका तोरी , गहुँ , आलु ,कोदो लगायतको...