जनकपुरधाम, कार्तिक १५ |जानकी मन्दिरमा कोजाग्रत पूणर्माको अवसरमा पठाइयो १०८ पाहुर (कोसेली) आएको छ।
प्रत्येक वर्षझैं कोजाग्रत पुर्णिमाको अवसरमा आउने कोसेली यस वर्ष पनि महोत्तरीको रतौलीबाट आएको हो।
रतौलीका स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्ष कोजाग्रत पूणर्िमाको अवसरमा जानकी मन्दिरमा पाहुर पठाइने चल्न रहेको छ।
पाहुरमा पान, मखान, लडु, खाजा, दही, चामल, दाल, तरकारीसहित भगवान रामजानकीको लुगा समेत रहेको थियो।
स्वर्गीय ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत ढंगले काँधमा पाहुर बोकेर स्थानीयवासी जानकी मन्दिरमा ल्याउने गर्दर्छन्।
ठाकुर परिवारका नविन ठाकुरले वर्षौंदेखिको परम्परालाई आफूहरूले निरन्तरता दिँदै आएका बताएका हुन्।मिथिलामा मनाइने ‘कोजगरा’को अवसरमा जानकी मन्दिरमा १ सय...
जनकपुरधाम, कार्तिक १५ |जानकी मन्दिरमा कोजाग्रत पूणर्माको अवसरमा पठाइयो १०८ पाहुर (कोसेली) आएको छ।
प्रत्येक वर्षझैं कोजाग्रत पुर्णिमाको अवसरमा आउने कोसेली यस वर्ष पनि महोत्तरीको...