सेंढवा,०९ बैशाख । सशस्त्र प्रहरीले आज जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरेको छ । आज बिहान ९ बजेको समयमा सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह बिष्टको नेतृत्वमा गएको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–१ को दशगजा क्षेत्रबाट १६ वटा प्रतिबन्धित भारतीय कुखुरा ८० किलो बरामद गरेको हो ।
बरामद गरिएको कुखुरालाई जिराभवानी वडा नम्बर–१ अध्यक्ष रामशरण खवास थारु, पर्सा ग्रामीण कुखुरा व्यावसायी संघका सदस्य जितेन्द्र यादव स्थानीय भद्रभलादमी स्थानीय सन्चारकर्मी, पशुक्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका...
सेंढवा,०९ बैशाख । सशस्त्र प्रहरीले आज जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरेको छ । आज बिहान ९ बजेको समयमा सशस्त्र प्रहरी...