28.1 C
Kathmandu
Thursday, September 29, 2022

टी-२० विश्वकप

टी-ट्वान्टी विश्वकपः नयाँ विजेताको कुराईमा

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट-२०२१ संस्करणको उपाधिको लागि भिडन्त आइतबार हुँदैछ । आइतबार दुबईमा नेपाली समयअनुसार बेलुकी ७ः४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड...

कोहली बाहिरे, रोहितलाई कप्तानी जिम्मा

काठमाडौं - विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । केएल...

टी-२० विश्वकप : नामिविया पराजित, न्यूजिल्याण्डको तेस्रो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा न्यूजिल्याण्डले नामिवियालाई पराजित गर्दै तेस्रो जित निकालेको छ । नामिवियालाई ५२ रनले पराजित गर्दै न्यूजिल्याण्डले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ । सुपर १२ को समूह ‘२’ अन्तर्गतको खेलमा १ सय...

टी-२० विश्वकप : श्रीलंकाको दोस्रो जित, वेष्ट इन्डिज बाहिरियो

यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ । यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको...

टी–ट्वान्टी विश्वकप : भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानकाे ऐतिहासिक जित

काठमाडौँ – टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको...

टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने

काठमाडौँ । सातौं आइसिसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र...

Recent posts

Popular categories