HomeTagsटेलिफोन वार्ता

Tag: टेलिफोन वार्ता

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन...

१७ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता

१७ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेका छन्। एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले संसद अवरोध खुलाउने विषयमा प्रचण्डसँग कुराकानी गरेका हुन्। विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै संसद अवरुद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने अडान राखेका छन्। प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन्। सत्तापक्षले यससँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह गरेको छ। यद्यपि, विपक्षी दलले आफ्नो अडान यथावत राखेको छ।

प्रधानमन्त्री ओली र...

१७ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेका छन्। एमाले मुख्य सचेतक...