वीरगन्ज,०४ असार । पर्साका स्थानीय तहहरु गाउँसभाको आयोजनामा जुटेका छन् । मधेस प्रदेशको उत्कृष्ट गाउँपालिका भएको ठोरी गाउँपालिकाले आजै गाउँसभाको आह्वान गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ठोरी बाहेक अन्य स्थानीय तहहरुले पनि गाउँसभा गर्ने तयारीमा जुटेका छन् ।
मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जको नगरसभाको तयारीका लागि आज कार्यपालिका बैठक बोलाईएको छ । आज २ बजे कार्यपालिकाको बैठक बोलाईएका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको नगरसभा सम्भवतः असारको ८, ९ गते आह्वान गर्ने सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।
पर्साको तीनवटा नगरपालिका...
वीरगन्ज,०४ असार । पर्साका स्थानीय तहहरु गाउँसभाको आयोजनामा जुटेका छन् । मधेस प्रदेशको उत्कृष्ट गाउँपालिका भएको ठोरी गाउँपालिकाले आजै गाउँसभाको आह्वान गरेर नीति तथा...
सेढवा,०४ जेठ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले आज प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट...